हामी सबैको आँखा ७० खर्बको अर्थतन्त्रलाई चलायमान गराउनु पर्नेमा छः अर्थमन्त्री वाग्ले
ghggfgfg
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित नगरी अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले पूर्वाधार निर्माणका लागि सरकारको स्रोत मात्रै पर्याप्त नहुने भएकाले निजी पुँजी परिचालन गर्नुपर्नेमा जोड दिएका हुन् । उनले सरकारको बजेट र राजश्वबाट मात्रै मुलुकको पूर्वाधार आवश्यकता पूरा गर्न नसकिने उल्लेख गरे ।
चालु आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट रहे पनि पूर्वाधार मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै रहेको भन्दै उनले त्यसबाट हुने वास्तविक पुँजीगत लगानी अझै सीमित हुने बताए । वाग्लेले सडक निर्माणदेखि ऊर्जा उत्पादनसम्म निजी क्षेत्रको सहभागितालाई लिएर समाजमा अझै पनि प्रश्न उठ्ने गरेको बताए । सबै काम राज्यले नै गर्नुपर्छ भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

नमुना समाचार: तरकारी बजारमा क्यूआर भुक्तानीको अभ्यास
यो काल्पनिक बजारको कथा हो। क्यूआर अपनाउँदा सुविधा, खर्च र नेटवर्क समस्यालाई कसरी समाचारमा समेट्ने भन्ने नमुना देखाउँछ।

नमुना व्याख्या: सेयर बजारको दैनिक कारोबार कसरी पढ्ने?
यो नमुना सामग्रीले सूचक, कारोबार रकम र कम्पनी विवरणलाई सन्दर्भसहित पढ्ने तरिका देखाउँछ। यहाँ कुनै वास्तविक दिनको बजार तथ्याङ्क छैन।

जलविद्युत् उत्पादन बढ्यो, वर्षायाममा निर्यात सम्भावना
नयाँ आयोजनाहरू राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि उत्पादन क्षमता बढेको छ।

नमुना रिपोर्ट: कम्पनीको सूचना आएपछि बजार समाचारमा के जाँच्ने?
काल्पनिक कम्पनी सूचनाको उदाहरणमार्फत घोषणा, पुष्टि, असर र बाँकी प्रश्न छुट्याउने समाचार ढाँचा। यो वास्तविक लगानी सिफारिस होइन।
प्रतिक्रिया
प्रतिक्रिया लोड हुँदै…