Skip to main content
Sports

शानदार लयमा लुम्बिनी लायन्स

तेस्रो संस्करण लगभग आधा खेल भइसक्दा लुम्बिनी लायन्स मात्र एक्लो अपराजित टोलीको रूपमा छ ।

Morang1 min read
Share
Text size
  • लुम्बिनी लायन्सले बिहीबार जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै नेपाल प्रिमियर लिगमा लगातार चौथो खेलमा अपराजित यात्रा कायम राख्यो।

  • कप्तान रोहित पौडेलको ३८ रनमा लुम्बिनीले १४९ रन बनायो, र डार्शी शर्ट, तिलक भण्डारी तथा शेर मल्लको बलिङमा जनकपुर १३३ रनमै रोकियो।

  • लुम्बिनी ७ अंकसहित शीर्ष स्थानमा पुगेको छ र प्लेअफको निकै नजिक पुगेको छ।

लगातार उत्कृष्ट बलिङ प्रदर्शन । ब्याटिङमा पनि परिक्षण । अनि मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित । नेपाल प्रिमियर लिग ( एनपीएल) को तेस्रो सिजन लुम्बिनी लायन्सको शानदार प्रदर्शन जारी छ र नतिजा पनि आफ्नो पक्षमा पारिरहेको छ ।

View saved stories

Source: साभार अनलाईन खबर ,नयाँ साइट को परिक्षण हुदैछ

Share
Sabina Shrestha
Sabina Shrestha

Staff Reporter

Covers the federal parliament and local governance.

Comments

Loading comments…

Related stories